उपेन्द्र यादवले जसपा नेपाल छाडेर गएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन्। यादवले पार्टी छाडेका नेता कार्यकर्तालाई उचित स्थान र जिम्मेवारी दिने बताएका छन्। जसपा नेपालले पार्टीलाई थप संगठित र बृहत् बनाउन पुरानै नेताहरूलाई फर्काउने निर्णय गरेको छ। काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी परित्याग गरेका सम्पूर्ण नेता…