काठमाडौं । एमाले निकट कर्मचारी सङ्गठनमा लामो समयदेखि सक्रिय रहेका अधिकृत गणेश घिमिरेमाथि जेनजीको नाममा उठौती र व्यक्तिगत लाभ लिन खोजेको आरोप लागेको छ। सरकारी सेवाभित्र ‘कामभन्दा बढी बार्गेनिङमा लाग्ने’ कर्मचारीको रूपमा चिनिने घिमिरे पछिल्ला दिनमा विवादका कारण पुनः चर्चामा आएका हुन् । घिमिरे हाल जेनजी कर्मचारीहरूबिच अगुवा बनेर सक्रिय देखिएका छन् । तर उनीमाथि…