काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोकेको, उपत्यका छोड्न रोक लगाएको विषयमा आपत्ति जनाउँदै आफू प्रधानमन्त्री सुशीला कार्कीसँग डराएर नभाग्ने बताएका छन् । उनले भक्तपुरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नचम्किन चेतावनी दिएका छन् । ‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने…