Logo

बालेनले सुदन गुरुङलाई एम्बुस बनाएर पड्काउन खोजिरहेका छन्: महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले जेनजी आन्दोलनका अगुवा सुदन गुरुङलाई काठमाडौं महानगरका मेयर बालेन शाहले एम्बुस बनाएर पड्काउन खोजिरहेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै बस्नेतले भ्रष्टाचारको विपक्षमा र सुशासनको पक्षमा भए पनि जेनजी आन्दोलनमा आतंकवादी गतिविधि देखिएको भन्दै आन्दोलनका मुद्दा अपहरण भएको बताएका हुन् । जेनजी पुस्तालाई बदनाम गराउँदै हजारौँ फेक…