Logo

सभापति देउवाले देश छोड्नुपर्ने कारण नभएको प्रवक्ता महतको दाबी, पासपोर्ट लिएकोबारे के भने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले देश छोड्ने कल्पनासमेत नगरिएको र देश छोड्नुपर्ने कुनै कारण नभएको बताएका छन् । यही असोज ३ गते थाइल्याण्ड जानेगरि नयाँ पासपोर्ट बनाएको भनेर विवाद भैरहेको सन्दर्भमा आज महतले पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । उनले सभापति देउवाले देश छोड्न लागेको भनेर झुटो प्रचार…