काठमाडौं । पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा सङ चुनाव लडेर एका एक चर्चामा आएका सागर ढकालले प्रधानमन्त्री सुशिला कार्कीप्रति जेनजी आन्दोलनले देखाएको अत्यधिक विश्वासलाई ठूलो भूल भएको टिप्पणी गरेका छन्। ढकालले सामाजिक सञ्जाल फेसबुकमार्फत लेख्दै भनेका छन्, “प्रधानमन्त्री ज्यु, जेनजीले मध्यावधि चुनावको मात्र माग गरेर यति ठूलो बलिदानी गरेका थिएनौं। आन्दोलनकारीको माग नै पूरा नगरी कसरी…