Logo

रवीन्द्र मिश्र पनि अदालतमा उपस्थित, आजै थुनछेक बहस हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशमशेर जबरापछि उपाध्यक्ष रवीन्द्र मिश्र पनि काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन् । तीनकुने घटनामा प्रतिवादी बनाइएका उनी मङ्गलबार बिहान अदालतमा उपस्थित भएका हुन् । आज अदालत उपस्थित भएका मिश्रको पनि आज नै थुनछेक बहस हुने बताइएको छ । महामन्त्री राणा सोमबार अदालतमा उपस्थित भएका थिए । र,…