Logo

राजासहितको नवीन समझदारीमा आउन लिङ्देनको सरकार र दललाई आग्रह

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र र राजतन्त्रको विकल्पका सन्दर्भमा सरकार र प्रमुख दलहरूलाई राजासहितको नवीन समझदारीमा आउन स्पष्ट रूपमा आग्रह गरेका छन्। शुक्रबार अनिश्चितकालीन आन्दोलनको दोस्रो दिन काठमाडौंको बिजुलीबजार पुलमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले हालैको जनप्रदर्शनलाई जनमत संग्रहको प्रतीकात्मक स्वरूपको संज्ञा दिएका छन्। उनले भने, “जेठ १५ गते रत्नपार्कमा एक प्रकारले जनमत…