काठमाडौं । नेपाल तरुण दल सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको पाँचौ अधिवेशन सम्पन्न भएको छ । नेपाल तरुण दल सिन्धुपाल्चोकको अध्यक्ष सञ्जय लामाको प्रमुख आतिथ्यमा सिन्धुपाल्चोक जिल्लाको चौतारा नगरपालिकाको अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट चौतारा नगरपालिकाको अध्यक्षमा अमिर तामाङ लगायतको कार्यसमिति निर्वाचित भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष लामाले नेपाल तरुण दल पाँचौँ अधिवेशन…