Logo

सरकार र शिक्षक महासंघबीच आज निर्णायक वार्ता: ९ बुँदे प्रस्तावमाथि छलफल हुने

काठमाडौं । सरकार र शिक्षक महासंघबीच निर्णायक वार्ता आज हुने भएको छ । सोमबार र मंगलबार राति अबेरसम्म चलेको वार्ता सकारात्मक बनेपछि आज दिउँसो २ बजे पुनः बस्ने वार्तालाई अन्तिम रुप दिने तयारी गरिएको हो । शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार महासंघ सरकारको व्यवहार अनुसार प्रस्तुत हुने रणनीतिमा अघि बढ्ने निर्णयमा पुगेको छ ।…