काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीको भ्रातृ सङ्गठन नेविसंघको नेतृत्व लथालिङ्ग अवस्थामा रहेको टिप्पणी गरेका छन् । नेविसंघको ५६ औँ स्थापना दिवसको अवसर आयोजित कार्यक्रममा बोल्दै स्ववियु निर्वाचनमा आएको परिणाम पनि स्थानीय तहमा सकेजति मात्रै आएको जिकिर गरे । उनले भने, ‘आदर्श र सिद्धान्तको जग कमजोर भयो भने त्यसले भविष्यमा नेतृत्व गर्न सक्दैन…