Logo

कसरी बिग्रियो शेखर–गगन सम्बन्ध ?

काठमाडाैं । नेपाली कांग्रेसमा पार्टीको १४ औँ महाधिवेशनमा एउटै प्यानल बनाएर सभापति र महामन्त्रीमा उम्मेदवार बनेका डा. शेखर कोइराला र गगन थापाबिच संसदीय दलको नेता निर्वाचनबाट सुरु भएको कलह यतिबेला सबैले महसुस गर्ने गरी नै सतहमा आएको छ । पार्टीको भ्रातृसंस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको महाधिवेशनबाट नयाँ नेतृत्व चुन्ने बेलामा दुई नेताबिचको विवाद छताछुल्ल भएको…