काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापाले शेरबहादुर देउवा समूहका नेता दीपक खड्कालाई पैसा छ भन्दैमा अदालतका कर्मचारीदेखि श्रीमानसम्म मिलाएको छु भन्दै नहिँड्न चेतावनी दिएकी छन्। कांग्रेसको आधिकारिकताका बिषयमा देखिएको विवादमा पूर्वसभापति शेरबहादुर देउवाको तर्फबाट सर्वोच्चमा मुद्दा लैजान भूमिका खेलेका खड्काले महाधिवेशन रोक्न समेत अदालतसम्मै साँठगाँठ मिलाइसेको भन्दै गरेको बृफिङ्गलाई लिएर थापाले यस्तो चेतावनी…