Logo

जनतालाई झुक्याउन देश दौडाहा ! कांग्रेस–एमालेलाई मिल्न बाध्य पार्ने को हुन् ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल अहिले जनतालाई झुक्याउनैका लागि देश दौडाहामा रहेका छन् । उनी जुन क्षेत्रमा पुग्छन् त्यहीका बासिन्दाले लगाउने लुगा लगाउँदै केराको पातमा भातखान समेत पछि परेका छैनन् । उनले मधेश प्रदेशमा पुगेर मधेशी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबैभन्दा बढी त्याग माओवादीले गरेको बताएका…