Logo

प्रमुख समाचार

माओवादीको सबै कमिटीमा केन्द्रको सर्कुलरः जनयुद्ध दिवस भव्यताका साथ मनाउनु



काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मातहतका सबै कमिटीहरुमा सर्कुलर जारी गर्दै जनयुद्ध दिवस भव्यताको साथ मनाउन भनेको छ । बुधबार माओवादी केन्द्रका मुख्यसचिव गणेशमान पुनले केन्द्रीय निणर्यअनुसार सबै कमिटीलाई जनयुद्ध दिवस भव्यताको साथ मनाउन सर्कुलर पठाएका हुन् ।

माअ‍ोवादीले फागुन १ गते जनयुद्ध दिवस मनाउँदै आएको छ । भोलि (फागुन १ गते) माओवादीले विविध कार्यक्रम गरेर जनयुद्ध दिवस बनाउने तयारी थालेको छ । तत्कालनीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र संघर्ष सुरु गरेको थियो । सोही दिनको सम्झनामा भोलि माओवादीले ३०औं जनयुद्ध दिवस मनाउँदै छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार २१:३९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।