नेपालमा प्रधानमन्त्री चयन भएपछि पहिलो औंपचारिक भ्रमण भारत गर्ने परम्परा छ । यदाकदा भारतको पहिलो भ्रमण अन्योलमा पर्यो भने नेपाल र भारत बिचको माधुर्यातामा मेल नखाएको मानिन्छ । दुई मुलुकबीच अन्योल परेका उदाहरण पनि नभएका होइनन् । पछिल्लो समय केपी ओलीलाई भारतले निम्तो दिएन भनेर खिसिट्यूरी गर्नेहरुको संख्या बढेको छ । यो बौद्धिक क्षमताको कमजोरी…