Logo

समाजवाद बिना समाजमा समानता आउदैन : सचिव भुसाल

काभ्रे । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी सचिव तथा पोलिटब्युरो सदस्य सावित्रा भुसालले समाजवादको कार्यक्रम बनाएर अगाडि बढेको पार्टी नेकपा एकीकृत समाजवादी पार्टी मात्रै भएको ठोकुवा गरेकि छन् । शनिबार काभ्रेको पाँचखाल नगरपालिकाको नगर अधिवेशनको उद्घाटन सत्रमा बोल्दै भुसालले सो कुरा बताएकि हुन् । उनले भनीन्, 'संविधान बन्नुभन्दा अगाडि नै समाजवादको मार्ग अंगाल्ने अवसर…