काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का केन्द्रीय अध्यक्षद्वय राजेन्द्र लिङदेन र कमल थापाले जुँगे घमण्ड देखाएका छन् । गत शनिवार राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले थापाको गृह नगर हेटौंडा पुगेर अब राप्रपा कुनै दलसँग एकीकरणको चरणमा नरहेको बताएपछि थापाले आइतबार सामाजिक सञ्जाल मार्फत आफूहरू कमजोर भएर पार्टी एकताको पहल…