Logo

सञ्चारगृहमाथि छापा र पत्रकार धरपकडप्रति एमाले प्रचार विभाग प्रमुख आचार्यको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले सञ्चारगृहमाथि छापा मार्ने र सञ्चारकर्मीमाथि धरपकड गर्ने सरकारी गतिविधिप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आचार्यले सञ्चारमाध्यममाथिको हस्तक्षेपलाई अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको संज्ञा दिएका छन्। उनले सरकारले सञ्चारगृहमा छापा मार्ने, सञ्चारकर्मीलाई पक्राउ गर्ने तथा भय र त्रासको वातावरण सिर्जना गर्ने काम…