Logo

३४ स्थानको नतिजा सार्वजनिक, नेपाली कांग्रेस पहिलो, कहाँ कसले जिते ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत हालसम्म ३४ स्थानको मतगणना सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार अहिलेसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १५ वडामा जित हासिल गरेको छ । त्यस्तै नेकपा (एमाले) ले एक गाउँपालिका अध्यक्ष, एक गाउँपालिका उपाध्यक्षसहित ५ वटा वडामा जितेको छ । नेकपा (माओवादी केन्द्र) ले ६ वटा वडा जित्दा जनता समाजवादी पार्टी नेपालले…