काठमाडौं । निर्वाचन आयोगले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको योग्यता र अयोग्यता सम्बन्धमा स्पष्ट पारेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै उपनिर्वाचन हुने नगरपालिका वा गाउँपालिकाका बहाल रहेको पदमा पुरुष भए रिक्त रहेको पदमा महिला उमेदवार बनाउनुपर्ने जनाएका छन् । (क) देहायको योग्यता भएका व्यक्तिहरुलाई स्थानीय…