Logo

स्वर्णिम र रविबीच पुनः भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले भेटेका छन् । आज (सोमबार) उपसभापति वाग्लेले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा पुगेर लामिछानेसँग भेटवार्ता गरेका हुन् । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् । हिजोमात्रै कास्की जिल्ला अदालतले लामिछानेलाई अझै १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…