Logo

अमेरिकन आईडलको उत्कृष्ट २० मा दिवेश पोखरेल

नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट २० मा पर्न सफल भएका छन् । आइतबार प्रशारण भएको शृङखलाबाट उनले उत्कृष्ठ २० मा सुरक्षित स्थान बनाएका हुन्। बब मार्ली इज दिस लभ बोलको गीतले निर्णायक मण्डलहरुको मन जित्न सफल भएका थिए । हजारौं दर्शकको उपस्थितिमा उनले आफ्नो धमकादार प्रस्तुति दिएका थिए । प्रस्तुती…