आप्रवासी कामदारको लागि बनाइएको कतारको सबैभन्दा ठूलो क्याम्प ‘भर्चुअल जेल’मा परिणत भएको छ । सयौं कामदार कोरोना भाइरसबाट संक्रमित भएपछि यो क्याम्प पूरै लकडाउन गरिएको छ । औद्योगिक क्षेत्रको ठूलो क्षेत्रफलमा रहेको यो क्याम्पको परिधिमा पुलिसले सुरक्षा दिइरहेको छ र यहाँभित्र अत्याधिक भीडभाडको स्थितिमा हजारौं कामदारहरु थुनिएका छन् । यस्तो स्थितिमा यहाँ भाइरस अत्यन्तै तीव्र…