Logo

अब अमेरिकाकाले यी ६ देशका नागरिकलाई भिसा नदिने

अमेरिकाकाले आफ्ना देशमा प्रवेश गर्ने नीतिलाई थप कडाई गरेको छ । जनवरी ३१ मा प्रकाशित उक्त विज्ञप्तिका अनुसार म्यानमारसहित थप ६ देशमाथि भिसा प्रतिबन्धको घोषणा गरेको छ । विज्ञप्तिका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले म्यानमार, इरिटेरिया, क्रिग्रिस्तान, नाइजेरिया, सुडान र तान्जिनियामाथि भिसा प्रतिबन्ध लगाउने घोषणामा हस्ताक्षर गरेका छन् । बर्माका आप्रवासीहरुलाई अमेरिका आउन नपाउने भएका…