Logo

नेकपाका कार्यकर्ता कुमार पन्त एनआरएनएको अध्यक्षमा निर्वाचित

देश छाडेर विदेश भासिएकाहरु गैरनेपालीहरुको विश्व छाता संगठनको दुई वर्षे नयाँ कार्यसमितिको अध्यक्षमा जर्मन नागरिक कुमार पन्त निर्वाचित भएका छन् । उनी सन् १९९९ मा नेपाल छाडेर जर्मनी गएका पुगेका थिए । उनीजस्तै नेपाल छाडेर विश्वका विभिन्न मुलुकमा पुगी नेपाली नागरिक त्यागेर त्यहीँका नागरिकता लिएकाहरुका लागि रसियाका गैरनेपाली उपेन्द्र महतोको नेतृत्वमा स्थापना गरिएको गैरआवासीय नेपाली…