Logo

एनआरएन अध्यक्षका लागि कुमार पन्तद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी नवौं विश्व सम्मेलन तथा महाधिवेशनको अध्यक्ष पदका लागि कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार राजधानी काठमाडौंमा आयोजित एक सार्वजनिक कार्यक्रम आयोजना गरी उनले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् । पन्त वर्तमान कार्यसमितिको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मा उपाध्यक्ष छन् । संगठनमा महासचिव समेत भइसकेका पन्त गोरखाको फुजेलका बासिन्दा…