गैर आवासीय नेपाली संघ एनआरएनए राष्ट्रीय समन्वय परिषद् पोर्चुगलको अधिकांश पदमा नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएका छन् । संघको सातौं अधिवेशनमा काग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए। आईतवार सम्पन्न निर्वाचनमा अन्तराष्ट्रीय समन्वय परिषद् सदस्यमा कांग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए।…