अष्ट्रेलियामा नेपाली बिद्यार्थी अलपत्र पर्दा पनि सरकारले कुनै चासो नदेखाएको भन्दै नेपाल विद्यार्थी संघले सोमबार काठमाडौमा प्रदर्शन गरेका छन्। उनीहरुले काठमाडाको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गर्दे बिद्यार्थीहरुको तत्काल उद्दार गर्न, विद्यार्थीको भविष्य अन्योल पार्ने कन्सल्टेन्सीलाई कारवाही गर्न माग गरेका छन्। नेविसंघको प्रदर्शनका कारण सो क्षेत्रमा आधा घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो। नेविसंघले घटनामा संलग्न दोषीलाई…