Logo

गोदरेज एक्सपर्ट रिच क्रिमद्धारा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ अभियान सुरु

काठमाडौं । हेयर कलर ब्रान्ड गोदरेज एक्सपर्ट रिच क्रिमले तीजको अवसरमा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ नयाँ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत गोदरेज एक्सपर्टको तीज गीतमा उत्कृष्ट भिडियो बनाउने १० जना महिलाले उपहार जित्न सक्नेछन् । कम्पनीका अनुसार एउटा उत्कृष्ट ग्रुप भिडियो पनि घोषणा गरिने र विजेतालाई गोदरेज एक्सपर्टको तर्फबाट दर पार्टी खुवाइने…