काठमाडाैं । दशै सकियो,तिहार आउन बाँकी छ । तै पनि देशमा एउटा पर्व चलिरहेको छ । उत्सवमय । रोचक । रोमाञ्चक । त्यो पर्व हो नेपाल प्रिमियर लिग एनपीएलको । यो पर्व शुरु भएको तीन बर्ष भयो । बर्षेनी नयाँ नयाँ उपलब्धि हासिल गर्दै अघि बढेको यो पर्व यसबर्ष झनै रोमाञ्चक बनेको छ । अझ…