काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले दोस्रो खेलमा इटालीलाई नेपालले १२४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो । आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २०, दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो…