काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय टोली एपिएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीको सामना गर्नेछ । प्रतियोगिताको दोस्रो दिन त्रिभुवन आर्मी क्लबले विभागीय डर्बी पुलिस क्लबको सामना गर्ने तालिका छ । क्वार्टरफाइनलको दोस्रो खेलमा भने आयोजक केपी ओली एफसीले खेल्नेछ । उसले…