Logo

क्रिकेट लिजेन्ड ब्रायन लाराले गरे डीपलको आधिकारिक ब्याटमा हस्ताक्षर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)सँगको सहकार्यमा नेपालमा फ्युचरिस्टिक कार डिपलको आधिकारिक वितरक चाङ्गान नेपालले क्रिकेट लिजेन्ड ब्रायन लाराको सम्मानमा विशेष कार्यक्रम आयोजना गरेको छ । याक एन्ड यती होटलमा आयोजित कार्यक्रममा क्यानका पदाधिकारी, एनपीएलका टिम सञ्चालक, क्रिकेटर तथा डिपलका ग्राहकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । क्यानका सचिव तथा डिपल ईभीका ब्रान्ड एम्बासडर पारस खड्का,…