Logo

खेलकुद

पोखराले सुदूरपश्चिमविरुद्ध पहिला बलिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ ।

टियु क्रिकेट मैदान कीर्तिपुरमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आईतवार १२:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।