Logo

ई-सेवाको ब्राण्ड प्रवर्द्धकमा रोहित कुमार पौडेलको निरन्तरता

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी ई-सेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकाको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेललाई यस वर्ष पनि पुनः अनुबन्ध गरेको छ । विगत एक वर्षदेखि ई-सेवाको ब्राण्ड प्रवद्र्धकका रूपमा अनुबन्धित भएका पौडेलसँगको सम्झौताको अवधि पुनः थप गरिएको हो । गत आइतबार पुल्चोक ललितपुरमा अवस्थित ई-सेवाको प्रधान कार्यालयमा…