Logo

खेलकुद

कर्णालीले पहिला ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ ।

कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर ब्याटिङ रोजेका छन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार १२:४५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।