काठमाडौं । यूएईमा जारी यू १९ एसिया कपकाे समूहचरणको आफ्नो अन्तिम खेलमा भारतविरुद्ध नेपाल ५२ रनमै अलआउट भएकाे छ । नेपालले २२ ओभरमा पूरै विकेट गुमाउँदै मात्रै ५२ रन बनाएकाे हाे । टस हारेर पहिला ब्याटिङकाे निम्ताे पाएकाे नेपालले सुरुदेखि नै असाध्यै खराब प्रदर्शन गर्याे । नेपालका लागि कुनै पनि ब्याट्सम्यानले दाेहाेराे अंकमा रन बनाउन सकेनन्…