Logo

यू-१९ एसिया कप: नेपालले तेस्रो विकेट गुमायाे

काठमाडौं । एसीसी यू-१९ एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालले तेस्रो विकेटका रुपमा कप्तान देव खनाललाई गुमाएको हो । उनी २४ रन बनाउँदै पेभेलियन फर्किए । उनले ३७ बलमा एक चौका हाने । उनलाई अफगानिस्तानका बलर खलिल अहमदले नुमश…