Logo

नेपाल सुपर लिगमा आज ललितपुर र चितवनबीच प्रतिस्पर्धा

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ। खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। लिगमा आज दुवै टोलीले पाँचौँ खेल खेल्दैछन्। आजको खेलमा ललितपुर र चितवन दोस्रो जितको खोजीमा हुनेछन्। यसअघिका चार खेलमा एकमा जित र तीनमा बराबरी गरेको ललितपुर ६ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा…