एजेन्सी । लेजेन्ड्स लिग २०२३ को एक खेलका क्रममा पूर्व ब्याट्सम्यान गौतम गम्भीर र पूर्व फास्ट बलर श्रीसान्तबीच भएको चर्को विवाद सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ । बुधबार इन्डियन क्यापिटल्स र गुजरात जाइन्ट्सबीचको एलिमिनेटर खेलका क्रममा भएको विवाद शान्त गराउन अम्पायरले हस्तक्षेप गर्नुपरेको थियो । भोलिपल्ट आफ्नो इन्स्टाग्राम च्यानलमा लाइभ आउँदै , श्रीसान्तले भने…