काठमाडौं । फिफा विश्वकप छनोटअन्तर्गतकाे दाेस्राे चरणकाे दाेस्राे खेलमा नेपाल यमनसँग २ गोलले पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा गाेल गर्ने अवसर प्रशस्तै सृजना भएपनि त्यसलाई सदुपयाेग गर्न नसक्दा नेपाल हार बेहाेर्न बाध्य भएकाे हाे । समूह एच अन्तर्गत मंगलबार घरेलु मैदानमै नेपाल यमनसँग २-० ले पराजित भएको हो । १३ हजार…