काठमाडाैं । बाबर आजमले क्रिकेटका तीनवटै फर्म्याटमा पाकिस्तानी क्रिकेट टोलीको कप्तानीबाट राजीनामा दिएपछि नयाँ कप्तान नियुक्त गरेकाे छ । टी–२० काे कप्तानमा शाहीन शाह अफ्रिदी नियुक्त भएका छन् भने शान मसुदले टेस्ट टोलीको नेतृत्व गर्ने भएका छन् । एकदिवसीय टोलीका लागि कप्तान भने चयन गरिएको छैन । राजीनामापछि पाकिस्तान क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै बाबरलाई…