Logo

सेमिफाइनल पुग्ने झिनाे आशा बाेकेकाे पाकिस्तान टस हारेर पहिला फिल्डिङमा

काठमाडाैं । भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप–२०२३ को समूह चरणको अन्तिम खेलमा सेमिफाइनल पुग्ने झिनाे आशा बाेकेकाे पाकिस्तानले इंग्ल्याण्डविरुद्ध टस हारेकाे छ । इंग्ल्याण्डले टस जित्दै पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । इंग्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँगै सेमिफाइनल पुग्ने पाकिस्तानकाे सम्भावना थप कम भएकाे छ । सेमिफाइनल पुग्न इंग्ल्याण्डले प्रस्तुत गरेको लक्ष्य पाकिस्तानले १६…