Logo

गुलसनको विकेट पनि पतन

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा आज नेपालले ओमनविरुद्ध खेलिरहेको छ । टियु क्रिकेट मैदानमा १४६ रन विजयी लक्ष्य पछ्याइरहेको नेपालले अर्को विकेट पनि गुमाएको छ । छैटौं विकेटमा नेपालले गुल्सन झालाई गुमाएको हो । गुलसनले ५ बलमा मात्र मात्र ३ रन जोडे ।