Logo

विश्वकप क्रिकेट : अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो

काठमाडौं । जारी आईसीसी विश्वकपमा अफगानिस्तानले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्दा श्रीलंका भने समूह चरणबाटै बाहिरिने खतरा बढेको छ । अफगानिस्तानले जारी विश्वकपमा तेस्रो जित निकाल्दै ६ अंक बनाएको छ । भारतको महाराष्ट्र क्रिकेट स्टेडियमा भएको खेलमा श्रीलंकालाई सात विकेटले हराउँदै अफगानिस्तानले सेमीफाइनलमा पुग्ने सम्भावना कायमै राखेको हाे । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले…