Logo

सहज जीतसँगै पाकिस्तानको आशा जीवितै

कोलकाता । बंगलादेशलाई ७ विकेटले पराजित गर्दै पाकिस्तानले एकदिवसीय विश्वकपको सेमिफाइनलमा पुग्ने आशा जीवितै राखेको छ । मंगलबार भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको २ सय ५ रनको लक्ष्य पाकिस्तानले १०५ बल अगावै मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो । ओपनरद्वय फखर जमान र अबुल्लाह सफिकले शतकीय साझेदारी गर्दै पाकिस्तानको जीतको आधार तय गरे । जमानले…