Logo

मलेसियालाई तेस्रो झड्का, नेपालका सन्दीपले लिए विकेट

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा घरेलु टोली नेपालले मलेसियाविरुद्धको खेलमा तेस्रो सफलता हात परेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला बलिङ गरिरहेको नेपालका लागि सन्दीप लामिछानेले अर्को सफलता दिलाएका हुन् । सन्दीपले मलेसियाका विरन्दीप सिंहलाई आउट गरेका हुन् । सिंहले ८ बलमा ४ रन जोडेर आउट भएका हुन्…