Logo

आईसीसी विश्वकप : श्रीलंकाले अष्ट्रेलियालाई दियाे २१० रनकाे लक्ष्य

काठमाडाैं ।  ईसिसी विश्वकप  क्रिकेट २०२३ मा श्रीलंकाले अष्ट्रेलियालाई २१० रनको मध्यम लक्ष्य दिएको छ । लखनऊमा टस जितेर पहिला ब्याटिङ रोजेको श्रीलंका ४३.३ ओभरमा २ सय ९ रनमा अल आउट भयो । श्रीलंकालाई ओपनरले सानदार शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएपनि अन्तिम ८४ रनमा १० विकेट गुमाएपछि मध्यम योगफलमै रोकिएको हो । श्रीलंकाका ओपनर…