Logo

नेपाललाई यूएईले दियो १४१ रनको लक्ष्य

काठमाडौं । क्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाललाई यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको यूएईले पूरै ओभरमा ७ विकेट गुमाउँदै १४० रन बनायो । यूएईका लागि वसिल हमिदले ३८ बलमा १ चौका र ४ छक्कासहित सर्वाधिक ५१ रन बनाए । नेपालका लागि करण केसीले…